नियम ११
ट्रान्सफर पोष्टिङ्ग
सेनानी दर्जासम्मको ट्रान्सफर र पोष्टिङ्ग प्रधान सेनापतिबाट हुनेछ । सो भन्दा माथि उप रथीसम्मले गर्ने कामको ६ महीनासम्मको अस्थायी ट्रान्सफर र पोष्टीङ्ग प्रधान सेनापतिको सिफारिशमा नेपाल सरकार, रक्षा मन्त्रालयबाट र सो बाहेक अन्य सबैमा नेपाल सरकारबाट हुनेछ ।